हत्या गर्ने दोषी पक्राउ || DNA Report आउन बाकी | #Tip_Entertainment
#Nirmala_panta
#Rape_Case
रिया भण्डारी,
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धान साँघुरिदै गएको प्रहरीले दावी गरेको छ । हत्या प्रकरणमा जोडिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार काठमाडौंबाट २२ वर्षका एक युवालाई नियन्त्रणमा लिएको थियो । प्रहरी उनै यूवामार्फत निर्मला हत्या प्रकरणको पटाक्षेप हुने विश्वासमा छ ।
चार जनाको डीएनए परीक्षण, २ सय ५० बढी व्यक्तिसँगको बयान, कल डिटेल रेकर्डको अध्ययन र आधा दर्जन अनुसन्धान समिति सक्रिय भएपनि चार महिनासम्म निर्मला हत्या प्रकरण रहस्यमै रह्यो । हत्यारा उम्काउन खोजिएको भन्दै सुरुदेखि नै आलोचनाको केन्द्रमा रहेको प्रहरीले मंगलबार काठमाडौंको महाराजगन्जबाट एक युवकलाई पक्राउ ग¥यो । पक्राउ परेकोको नाम नखुलाएपनि प्रहरी निर्मलाको हत्यामा उनै सम्लग्न रहेको निश्कर्षमा पुगेको छ । स्पष्ट खुलाउन नचाहने प्रहरी अनुसन्धान भइरहेको बताउँछ ।
...
https://www.youtube.com/watch?v=KxdFewWyqd8
Salikram Pudasaini - बेहोसीमै शालीकरामकी पत्नी - Samjhana Pudasaini - Active Nepal
Subscribe for more videos
#SalikramPudasaini #SamjhanaPudasaini#RabiLamichhane
...
https://www.youtube.com/watch?v=1Nlyl5kAvMA
Rabi Lamichhane पुगे Cha Maya Chapakkai हेर्न, उनलाई भेट्न नेता र कलाकारको लर्को | Ramailo Cha
#RabiLamichhane #ChaMayaChapakkai #SidhaKura
...
https://www.youtube.com/watch?v=wkfOPEdmUig