SSC शिक्षक नियुक्तिमा हाईकोर्टको निर्णय स्वागतयोग्य यो दिन शिक्षा व्यवस्थापनको लागि महत्वपूर्ण हो।
शिक्षक नियुक्ति घोटालामा उच्च न्यायलयको निर्णय स्वागतयोग्य २५ अप्रैल पहाडको शिक्षा व्यवस्थापनको लागि महत्वपूर्ण दिन: सुदन गुरुङ ... https://www.youtube.com/watch?v=2_Qo2a8qHGs
Gorkhaland activist Anjani sharma bhujel on the tripartite talk called by home ministry for
गृहमंत्रालयद्वारा लिएर डाकिएको त्रिपक्षीय बार्तामाथि गोर्खाल्याण्ड एक्टिभिस्ट् अंजनी शर्मा भुजेलको मंतब्य ।
????? ?????? ???? (??????) is a number one Nepali web channel of Darjeeling hills, Tarai, Doars, North Bengal & sikkim. We cover most of the places of Darjeeling Hills, kalimpong, kurseong, Mirik, Siliguri, North Bengal & Sikkim.
For any queries, help , support & advertisement Please,
Call +918348304954, +919593028556.
???????:? http://www.hamrogorkhanews.com/
To follow, like, Comment & Share ??????, for daily news updates click the link below.
????????:? https://www.facebook.com/hamrogorkhanews
Please Subscribe our youtube channel & hit the bell button for daily news updates:
??????? ???????:? https://www.youtube.com/c/HAMROGORKHANEWS
?????????:? https://www.instagram.com/hamro_gorkhanews/
???????:? https://twitter.com/HamroGorkhaNews
...
https://www.youtube.com/watch?v=ujHE1nOFzXE
हिज कालेबुङ्गमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) सम्झौता दिवस पालन गरे । २२ अगस्त १९८८ का दिन तत्कालिन गोरामुमो अध्यक्ष सुवास घिसिङले केन्द्र सरकार अनि राज्यसरकारसँग सम्झौता भएको दिनलाई सम्झना गर्दै गोरामुमो सम्झौता दिवस पालन गरेको ग्रर्दै शहरमा मिठाइ बाड़ीयो।
GNLF celebrated DGHC accord day in kalimpong, chocolates have been distributed to the people in town
...
https://www.youtube.com/watch?v=jQ76caYN1kM
मिरिक २४ अगस्त २०१८:
मनोहर शर्मा
मिरिक थाना अन्तर्गत पानीघट्टा पुलिस पोस्टमा कार्यरत सिबिक भोलिन्टियर मुस्कान राईले( नम्बर १९७) एउटा मानवतावादी अनि बीरताको कार्य गरेर उदाहरणीय युवा बनेका छन्। दुधे पानीघट्टा माझको बालासन पुलमा ड्युटीमा खटिएका मुस्कानले बिहीबार एकजना बंगलादेशी पर्यटक अंजन राय (२६ बर्ष ) लाई नाटकीय ढङ्गले बचाए। खोला खेल्ने क्रममा अंजनलाई तीब्र गतिमा बहिरहेको बालासनले बगाएपछि मुस्कानले यो घटना देख्नसाथ आफ्नो प्राणको कुनै पर्वाह नगरी खोलाभित्र पसेर उसलाई सकुशल उद्धार गरे। अंजनका माता पिता पनि घुम्न आएका थिए, दुबैले भावविह्वल बन्दै मुस्कानले आफ्नो छोरोलाई बचाइदिएकोमा उनलाई भगवान मान्दै मन्दिर बनाएर उनको पुजा गर्ने बताए।आज मुस्कानले यस बिषयमा आफु पुलिसको ड्युटी मात्र नभएर मानव सेवाका कार्यहरू पनि गर्न त्याहा बसेको बताउँदै अंजनको प्राण बचाएर आफु धन्य भएको बताउँदै यस्तो कार्य सबैले गर्नुपर्ने उनले आह्वान पनि गरे। उनले आफुलाई पानीघट्टा पीपीका ओसी तपन कुमार दासले जुन शिक्षा दिएका छन् त्यही अनुरुप कार्य गर्न पाएकोमा खुशी लागेको बताए,उनले पानीघट्टा सिविक भोलिन्टियर जनताको सेवामा सदैव हाजिर छ भनेका छन् ।हाल चारैतिर मुस्कानको प
...
https://www.youtube.com/watch?v=F_hxyiaUF0s
रंगबुल फूटबल एकाडमीको आयोजनामा रंगबुल पब्लिक ग्राउण्डमा 9 दिसम्बरदेखि फूटबल टुर्नामेण्टको शुरुवात भयो, टुर्नामेण्टमा जम्मा 22 वटा टीमले हिस्सा लिएका छन। टुर्नामेण्टको दुईवटा सेमिफाइनल 22 र 23 जनवरीमा हुनेछ। यसरी फाइनल 26 जनवरीमा खेलिनेछ। यस सेभेन A साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा 2 लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा 1 लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।
...
https://www.youtube.com/watch?v=Pd0FzblYjb0
#hamrogorkhaland #HamroGorkhaland
Talented train vendor Avadhesh Dubey
Hamro Gorkhaland is A leading & complete news, information and entertainment online news/khabar portal of Darjeeling Hills, kalimpong, North bengal & Sikkim.
For any queries, help & advertisement
Please whatsapp us any news photos & videos of your area on whatsapp : 9593028556
Hamro Gorkhaland gorkhaland hamro gorkhaland Gorkhaland HamroGorkhaland hamrogorkhaland
Darjeeling news kalimpong news Kurseong news sikkim news Siliguri news Gorkha News Mirik News
News Gorkhaland newsgorkhaland gorkhalandnews
NewsGorkhaland
nepal Kathmandu nepali news Daily news hamro khabar khoj himali news channel Darjeeling Tv khoj
Follow & like us on Facebook for daily news updates:
https://www.facebook.com/hamroogorkhaland
Subscribe & hit the bell button to get daily news updates:
https://www.youtube.com/hamrogorkhaland.
...
https://www.youtube.com/watch?v=8i0ZYdS9BtI
दार्जीलिंग २४ अगस्त २०१८:
राईजिंग स्टार स्पोर्टिंग क्लब दार्जीलिंगले एउटा पत्रकार सम्मेलन डाकेर संस्थाको स्थापना कालदेखी गरिएको कार्यकलापहरुको बिबरण दिएका छन।
संस्थाका प्रतिनिधिहरुले अझ के के भने हेर्नुहोस पुरा प्रेसवार्ता।
Darjeeling Rising Star Sporting Club Press Conference 23 /8/2018
...
https://www.youtube.com/watch?v=8FtXngAY1D8
रंगीत मजुवा सन्त चार्ल्स अंग्रेजी स्कूलले विभिन्न कार्यक्रमको साथमा बार्षिक समारोह पालन गरेको छ।
st. Charl's English School Rangit, annual function celebration,
...
https://www.youtube.com/watch?v=Wkbz2N4wuSQ